प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

नागरिक वडापत्र

प्रदेश लेखा इकाई कार्यालय, उदयपुर
नागरिक बडापत्र
क्र.सं सेवाको विवरण किसिम आवश्यक कागजात कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने शुल्क जिम्मेवार शाखा/व्यक्ति गुनासो सुन्ने अधिकारी कैफियत
दस्तखत नमुना कार्ड विनियोजन/धरौटी/ कार्यसञ्चालन कोष कार्यालयको पत्र सहित भुक्तानी आदेशमा दस्तखत गर्ने कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको सक्कल दस्तखत नमुना ३ घण्टा भित्र शुल्क नलाग्ने बजेट कार्यान्वयन शाखा लेखा नियन्त्रक
निमित्त कार्यालय प्रमुख भए आर्थिक प्रशासन सञ्चालन गर्न प्रदान गरिएको पत्र तथा रमाना पत्र
IPFMS User and Password विनियोजन/धरौटी/ कार्यसञ्चालन कोष दस्तखत नमुना कार्ड सहित कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको नाम, पान नं, इमेल ठेगाना, मोवाइल नम्बर सहितको विवरण भएको कार्यालयको पत्र ३ घण्टा भित्र शुल्क नलाग्ने बजेट कार्यान्वयन शाखा लेखा नियन्त्रक
भुक्तानी आदेश विनियोजन/धरौटी/ कार्यसञ्चालन कोष दस्तखत नमुना कार्डमा उल्लेखित अधिकारीहरुको दस्तखत भएको तोकिएको ढाँचाको भुक्तानी आदेश ३ घण्टा भित्र शुल्क नलाग्ने बजेट कार्यान्वयन शाखा लेखा नियन्त्रक
बैदेशिक स्रोत समावेश भएको भुक्तानी आदेश भए श्रोत फुकुवाको पत्र
भुक्तानी आदेश बुझाउने र चेक बुझिलिने आधिकारिक कर्मचारीको दस्तखत सहितको पत्र (पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिवर्तन भए मात्र पुनः पठाउनुपर्ने)
कार्यसञ्चालन कोषको आम्दानी तथा भुक्तानी आम्दानी तथा खर्च रकम जम्मा भएको प्रमाण कागजात तथा बैंक भौचरका साथ आम्दानी आदेश ३ घण्टा भित्र शुल्क नलाग्ने बजेट कार्यान्वयन शाखा लेखा नियन्त्रक
धरौटी आम्दानी तथा खर्च सम्वन्धित कार्यालयको नाउँमा रकम जम्मा भएको प्रमाण कागजात तथा बैंक भौचरका साथ आम्दानी आदेश २ दिन भित्र शुल्क नलाग्ने बजेट कार्यान्वयन शाखा लेखा नियन्त्रक
राजश्व भौचर संशोधन तथा शीर्षक थप कार्यालयको पत्र तथा प्रमाण कागजात ३ घण्टा भित्र शुल्क नलाग्ने बजेट कार्यान्वयन शाखा लेखा नियन्त्रक
फाँटवारी भिडान विनियोजन/धरौटी/ कार्यसञ्चालन कोष प्रत्येक महिना भुक्तान भएको ७ (सात) दिनभित्र अघिल्लो महिनामा भएको कारोबारको कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखबाट प्रमाणित खर्चको फाँटवारी ३ घण्टा भित्र शुल्क नलाग्ने बजेट कार्यान्वयन शाखा लेखा नियन्त्रक
तलबी प्रतिवेदन प्रदेश किताबखानामा PIS दर्ता भएका कर्मचारीको अघिल्लो आ.व. मा प्रमाणित तलबी प्रतिवेदन ७ दिन भित्र शुल्क नलाग्ने प्रशासन शाखा लेखा नियन्त्रक
गत आ.व. मा तलबी प्रतिवेदन पारित नभएका कर्मचारीको हकमा शुरु नियुक्ती पत्र, बढुवा भएको पद वा तह र हालको पद वा तहको नियुक्ती पत्र
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीको समायोजन पत्रको प्रतिलिपी
ग्रेड वृद्धि रोक्का तथा अन्य कारवाही भए सो खुल्ने गरी सम्बन्धित कार्यालयको पत्र
आन्तरिक लेखापरीक्षण र प्रतिवेदन त्रैमासिक तथा वार्षिक खर्चको फाँटवारी तथा लेखापरीक्षण गरिने अवधिको आर्थिक कारोबारसँग सम्बन्धित प्रमाण तथा श्रेष्ता कागजात आ.ले.प. योजना अनुसार त्रैमासिक/वार्षिक शुल्क नलाग्ने तोकिएका आन्तरिक लेखापरीक्षक लेखा नियन्त्रक
अन्तिम त्रैमासिक तथा वार्षिक आन्तरिक लेखापरीक्षणमा ब.उ.शी.नं अनुसारको प्रमाणित वार्षिक आर्थिक विवरण
१० अन्तरसरकारी वित्त हस्तान्तरण सबै प्रकारका अनुदान सालबसाली विनियोजन ऐन तथा अनुदान सम्बन्धि कार्यविधि बमोजिमका कागजात ऐन तथा कार्यविधिले तोके बमोजिम शुल्क नलाग्ने आ.प्र. शाखा लेखा नियन्त्रक